टाटा मोटर्सको भोलिदेखि म्याक्सचेञ्ज मेला सुरू

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला मंसिर १५ गतेदेखि १७ गते कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग … पूरा पढ्नुहोस् »