डब्बु क्षत्रीले ल्याए नयाँ गीत दुर सागर

काठमाण्डौं । गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले नयाँ गीत दुर सागरको भिडियो दर्शकमाझ ल्याएका छन् । क्षत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट रिलिज गरेका छन् ।‘दुर सागर … पूरा पढ्नुहोस् »