तिजको दर खाएका एकसयभन्दा बढी बिरामी

काठमाडौँ । गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष … पूरा पढ्नुहोस् »