सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्छौः युक्रेन

किभ । फेब्रुवरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौं कि खेरसन … पूरा पढ्नुहोस् »