दिल्लीको व्यावसायिक भवनमा अगालागी, २७ जनाको मृत्यु

काठमााडौँ । पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यावसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना … पूरा पढ्नुहोस् »