दुई मन्त्रालय मात्रै दिने भएपछि शेखर समूह असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले दुईजना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान … पूरा पढ्नुहोस् »