नबिल बैंकको एकैदिन ८ नयाँ शाखा

काठमाडौं । नबिल बैंकले एकै दिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घघाटन गरेको … पूरा पढ्नुहोस् »