नयाँ सत्ता गठबन्धन आफैँ झगडा गरेर समाप्त हुन्छ ः पौडेल

काठमाडौं । काठमाडौंमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको दाबी गरेका छन् । … पूरा पढ्नुहोस् »