नेकपा एसको स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा समाजवादीले २०५१ सालमा … पूरा पढ्नुहोस् »