नेपालको निर्वाचन व्यवस्थापमा सुधार : अध्यक्ष थोउफिक

काठमाडौँ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आउनुभएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थाप र प्रक्रियामा सुधार देखिएको बताउनुभएको … पूरा पढ्नुहोस् »