नेपालसँग साउदी अरेबिया पराजित

काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । गएराती आएको बर्षाका कारण पिचमा समस्या भएपछि सो खेल ८-८ … पूरा पढ्नुहोस् »