नेपाली जनताको दुःखमा साथ दिने संस्था हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी

मोहनप्रकाश चन्द, प्रमुख कार्यकारी अधिकृत, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपाल खाद्य संस्थान’को स्थापना २०३१ मंसिर भएको हो । यसले खाद्यान्न खरिद गरेर देशका दुर्गम जिल्लामा पु¥याउने गर्दै आएको … पूरा पढ्नुहोस् »