नेपाली सेनालाई उधोग चलाउँन दिँनु सरकारको महामुर्खता

विश्वको ट्रेन र लोकतन्त्रको मान्यता विपरित सरकार आफ्नो समेत लगानीमा पुन उधोगधन्धा सञ्चालनको गृहकार्यमा जुटेको छ । खुल्ला र प्रतिस्पर्धात्मक समाजमा सरकारको त्यो कदम मुर्खतापुर्ण रहेको विज्ञहरुको मत छ । … पूरा पढ्नुहोस् »