नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

बलेवा (बागलुङ)। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रपति रामचन्द्र … पूरा पढ्नुहोस् »