सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’, ‘टुल्की’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो … पूरा पढ्नुहोस् »