न्यायाधीश भट्टराईले न्यायाधीश पदबाट दिए राजीनामा

काठमाडौं । जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएको बताएका छन् । लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश … पूरा पढ्नुहोस् »