पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति त्याग्नुपर्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक … पूरा पढ्नुहोस् »