एसिसि कपको खेल तालिका सार्वजनिक,१२ अप्रिलमा मलेसियासँग भिड्दै नेपाल

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसि) ले एसिसि मेन्स प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। अप्रिल १२ बाट ओमानमा सुरु हुने एसिसि मेन्स प्रिमियर कपमा नेपालसहित ओमान, बहराईन, कम्बोडिया, … पूरा पढ्नुहोस् »