पाँचथर : एमालेका नेम्वाङ ४७ मतान्तरले विजयी

काठमाडौँ । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित हुनुभएको छ । गए राति अबेर सकिएको मतपरिणामअनुसार उहाँले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको … पूरा पढ्नुहोस् »