पुलको नट बोल्ट भाँचिएपछि सवारीसाधन आलोपालो चलाउँदै

भोजपुर । भोजपुर र धनकुटाको सीमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम … पूरा पढ्नुहोस् »