प्रभु बैंकले १४ जिल्लाका २९ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न १४ जिल्लाका २९ स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने जनाएको छ … पूरा पढ्नुहोस् »