फूलपातिकाे विशेष महत्व, बर्षदिन फुलपातिलाई कसरी प्रयाेग गर्ने ?

घटस्थापनाकाे साताै दिन कालरात्री भगवतीकाे पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेकाे छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, … पूरा पढ्नुहोस् »