फेसियल गर्दा एचआईभीको सङ्क्रमण भएपछि

फेशियलबारे एउटा अचम्मको घटना बाहिरिएको छ । अमेरिकामा भ्याम्पायर फेशियल गराउन गएका तीन महिलालाई एड्स गराउने भाइरस एचआईभीको सङ्क्रमण भएको छ । महिलाहरूलाई भाइरसको संक्रमण अमेरिकाको न्यू मेक्सिको राज्यको एक … पूरा पढ्नुहोस् »