‘बच्चा चोर’ अफवाह : भ्रामक प्रचार नगर्न अनुरोध

रुपन्देही । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए … पूरा पढ्नुहोस् »