भन्सार विभागको महानिर्देशकमा बुढा, बजेट महाशाखामा शाक्य

काठमाडौं। अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशक सरूवा गरेको छ । विभागको महानिर्देशक रहेका कमल भट्टराईलाई मन्त्रालयमा सरूवा गरेर अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका चक्र बुढालाई भन्सार विभागको जिम्मेवारी दिइएको … पूरा पढ्नुहोस् »