बढ्न थाल्यो कोरोना सङ्क्रमण, एकैदिन ४९ जनामा सङ्क्रमित

काठमाडौँ । पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार ३१ जना र मङ्गलबार १९ … पूरा पढ्नुहोस् »