बरहथवामा चल्याे गाेली, एकको मृत्यु

काठमाडौँ। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले … पूरा पढ्नुहोस् »