दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको मृत्यु

काठमाडौँ । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन् । ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् । … पूरा पढ्नुहोस् »