हर्क भन्छन्- अब स्वतन्त्र एक हुने समय आयो, बालेनलाई घेराबन्दी गर्न पाइदैन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब स्वतन्त्रहरु एक हुने बेला आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले अहिले बालेन शाहलाई घेराबन्दीमा पारिएको उल्लेख गर्दै यो … पूरा पढ्नुहोस् »