बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

काठमाडौँ । बुटवलमा निर्माणाधीन बुटवल बधशाला दिगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमुनाका रूपमा सञ्चालन गरिने छ । बुटवल … पूरा पढ्नुहोस् »