बैंकको ब्याज बढाउने निर्णय स्वभाविक भएन ः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुको ब्याज बढाउने निर्णय स्वभाविक नभएको बताएका छन् । नेपाल बैंकर संघले विगत ६ महिनादेखि … पूरा पढ्नुहोस् »