बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको २५औं साधारणसभाले बैंकर अशोक शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शेरचन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शुक्रबार राजधानीमा सम्पन्न … पूरा पढ्नुहोस् »