बैंक अफ काठमाण्डूको कार्डबाट ईकमर्स कारोबारमा क्यासव्याक योजना

बैक अफ काठमाण्डूले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ईकमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट … पूरा पढ्नुहोस् »