भक्तपुर मनोहर खोलाले गरेको क्षेतिको केही फोटो

काठमाडौं । अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो । … पूरा पढ्नुहोस् »