भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी

काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार … पूरा पढ्नुहोस् »