भिपिएन र डिएनएसबाट टिकटक चलाउँदा डाटा चोरी हुन सक्छ : साइबर ब्युरो

काठमाडौं ।  नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै सचेत गराएको छ। यस्ता माध्यमबाट प्रतिबन्धित सामाजिक सञ्जाल टिकटकको प्रयोग भइरहेको भन्दै ब्युरोले व्यक्तिगत तथा … पूरा पढ्नुहोस् »