मलेसियामा बन्धक बनाइएका १९ नेपालीकाे उद्धार गर्न सरकारको पहल

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री … पूरा पढ्नुहोस् »