महाँकालमा गणेशमान सिंहको सालिक अनावरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित महाँकालमा वि.सं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिक अनावरण गरिएको छ । गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौँ … पूरा पढ्नुहोस् »