महापुरूषले घोषणा गर्‍यो ‘कार्बन तटस्थ’

काठमाडौँ । प्रदर्शनको ५१औँ दिन पार गरेको चलचित्र ‘महापुरूष’ को टोलीले फरक किसिमले खुसियाली साटेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्र पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको जानकारी दिएको … पूरा पढ्नुहोस् »