महिन्द्राको एक्सयूभी ७०० नेपालमा सार्वजनिक

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’) नेपालमा सार्वजनिक गरेको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपालमा यो सार्वजनिक गरिएको हो । कम्पनीको … पूरा पढ्नुहोस् »