माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत

काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ … पूरा पढ्नुहोस् »