एक लाख ५० हजार घुस सहित मालपोत अधिकृत नियन्त्रणमा

काठमाडौँ । जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । टोलीले महतलाई सोवाग्राहीबाट लिएको रु एक लाख ५० हजारसहित नियन्त्रणमा … पूरा पढ्नुहोस् »