‘मिस नेपाल पिस २०२४’का फाइनल प्रतियोगी सार्वजनिक

काठमाडौँ । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले बिभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगीताका लागि छानिएको २४ प्रतियोगी सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »