कांग्रेस पोखरामा मेयरमा १८ र उपमेयरमा १० जनाको आकांक्षा

काठमाडौँ । नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल सुरु भएको … पूरा पढ्नुहोस् »