रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला … पूरा पढ्नुहोस् »