राप्रपाले मलाई जितहारको मतलब नगरी काम गर्न पठाएको हो : कुन्ती पोख्रेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोखरेलले विकास, समृद्धि, राष्ट्र र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताएकी छन् । … पूरा पढ्नुहोस् »