राष्ट्रपतिद्वारा रेशमचौधरी सहित १९ जनाको कैद सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका … पूरा पढ्नुहोस् »