राष्ट्रपति पौडेल र जापानी परराष्ट्रमन्त्री खामीखावाबीच भेटवार्ता

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानी परराष्ट्रमन्त्री खामीखावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् । शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल … पूरा पढ्नुहोस् »