राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्त्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि … पूरा पढ्नुहोस् »