लप्सेफेदीका स्थानीय र प्राधिकरणबीच वार्ता हुँदै

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा वार्तामा बोलाएको छ। नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो … पूरा पढ्नुहोस् »